एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू) « Khabarhub

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजेदेखि जारी बैठकमा १३ वटा विभिन्न उपसमितिका संयोजकहरुको समेत उपस्थिति रहेको छ ।

बैठकले ११औँ महाधिवेशनका लागि नारा तय गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको छ ।

यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बसेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ५७ बजे

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी