काठमाडौंले लियो चितवनका दुवै ओपनरको विकेट « Khabarhub

काठमाडौंले लियो चितवनका दुवै ओपनरको विकेट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजका दुवै ओपनरालाई काठमाडौं गुर्खाजले सस्तैमा आउट गरेको छ ।

खेल ३ ओभरको पाँचौ बलमा पुग्दा चितवनले दोस्रो विकेटका रुपमा डविड मलानलाई आउट गरेको हो । १० बलमा ७ रन बनाएका उनलाई काठमाडौंका मिलन्द कुमारले गेरहार्ड इरास्मसमार्फत् क्याच आउट गराएका हुन् ।

त्यसअघि ओपनर दीपक बोहोरा पहिलो ओरभको पाँचौ बलमा आउट भएका हुन् । उनले पाँच बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । उनलाई काठमाडौंका कप्तान करण केसीले शाहब आलममार्फत् क्याच आउट गराएका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ को लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा उत्रिएको हो ।

खेल पाँच ओभरमा पुग्दा चितवन २ विकेटको क्षतिमा २५ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ०४ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल