काठमाडौंले लियो चितवनको लगालग तेस्रो विकेट  « Khabarhub

काठमाडौंले लियो चितवनको लगालग तेस्रो विकेट 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएको छ । 

खेल ५ ओभरको २ बलमा पुग्दा चितवनले दुवै ओपनरसहित ब्याटर सैफ जैबलाई गुमाएको हो । उनी मिलिन्द कुमारको बलमा आउट भएका हुन् ।

सैफले ३ बलमा १ रन जोडेर आउट भएका हुन् । चितवन खेल ६ ओभरमा पुग्दा २८ रनको धरासायी अवस्थामा छ ।

खेल ३ ओभरको पाँचौ बलमा पुग्दा चितवनले दोस्रो विकेटका रुपमा ओपनर डविड मलानलाई आउट गरेको हो । १० बलमा ७ रन बनाएका उनलाई काठमाडौंका मिलन्द कुमारले गेरहार्ड इरास्मसमार्फत् क्याच आउट गराएका हुन् ।

त्यसअघि ओपनर दीपक बोहोरा पहिलो ओरभको पाँचौ बलमा आउट भएका हुन् । उनले पाँच बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । उनलाई काठमाडौंका कप्तान करण केसीले शाहब आलममार्फत् क्याच आउट गराएका हुन् ।

सुरुवाती ३ ब्याटर सस्तैमा आउट हुँदा चितवनको ब्याटिङ दबाबमा देखिन्छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ को लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ०८ बजे

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद