काठमाडौंविरुद्ध चलेन बोपाराको ब्याटिङ, लगातार चौथो अर्धशतक हान्न चुके « Khabarhub

काठमाडौंविरुद्ध चलेन बोपाराको ब्याटिङ, लगातार चौथो अर्धशतक हान्न चुके


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्धको जवाफी ब्याटिङमा चितवन राइनोजका भरपर्दो ब्याटर रवि बोपारा आउट भएका छन् । 

सुरुवातदेखि नै ब्याटिङमा लय गुमाएको चितवनले १४ ओभरको पाँचौँ बलमा ७ विकेट गुमाएको हो । यो टिम ७ विकेटको क्षतिमा ७१ रनको दयनीय अवस्थामा छ । 

सिजनको यसअघिका शतप्रतिशत ३ खेलमा लगातार हानेका बोपारा आजको खेलमा चलेनन् । उनी २३ बलमा २१ रन जोडेर आउट भए । 

योसँगै चितपनको जित अनिश्चितता तिर धकेलिएको छ । १४३ रनको लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ५२ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ