विराटनगरले लियो कर्णालीको पहिलो विकेट, मार्क आउट « Khabarhub

विराटनगरले लियो कर्णालीको पहिलो विकेट, मार्क आउट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।

विराटनगर किङ्ग्सका मर्चेन्ट डे लाङ्गेले ओपनर मार्कलाई २ ओभरको पाँचौ बलमा सस्तैमा आउट गराएका हुन् । उनले ९ बलमा एक चौका प्रहार गर्दा पनि ६ रन मात्रै जोडे ।

मार्क जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी हुन् । उनले सिजनको सातौं खेलमा लुम्बिनीविरुद्ध अविजीत ११४ रन जोडेका थिए ।

आजको खेलमा भने उनको ब्याटिङ चलेन । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर कर्णालीले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : २० बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार