कर्णालीको दोस्रो विकेट लिन विराटनगर लामो संघर्षमा « Khabarhub

कर्णालीको दोस्रो विकेट लिन विराटनगर लामो संघर्षमा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सको दोस्रो विकेट लिन विराटनगर बोल्टस्लाई निकै लामो संघर्ष गर्नुपरेको छ । 

२ ओभरको पाँचौ बलमा कर्णालीले पहिलो विकेटका रुपमा मार्क वाटलाई गुमाएको थियो । 

अहिले खेल १३ ओभरमा पुगेको छ । पहिलो विकेट लिएपछि १० ओभर संघर्ष गर्दा पनि विराटनगरले दोस्रो हात पारेको छैन । अहिले कर्णाली १ विकेटको क्षतिमा ८६ रनको अवस्थामा छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ५८ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ