कर्णालीका प्रियांक र विलियमको ९६ रनको साझेदारी भंग, लामो संघर्षले लियो विराटनगरले विकेट « Khabarhub

कर्णालीका प्रियांक र विलियमको ९६ रनको साझेदारी भंग, लामो संघर्षले लियो विराटनगरले विकेट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको लामो संघर्षपछि विराटनगर  किङ्स्ले कर्णाली याक्सले दोस्रो विकेट लिएको छ । 

१३ ओभरको लामो संघर्षपछि विराटनगरले दोस्रो विकेट हात पारेको हो । दोस्रो विकेटका रुपमा प्रियांक पञ्चाल आउट भएका हुन् । 

दोस्रो विकेटका लागि प्रियांकल र विलियम बोसिस्टोले ९६ रनको बलियो साझेदारी गरे । प्रियांकले ४७ बलमा ६३ रन जोडेर ६ चौका र २ छक्का प्रहार गरे । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : २२ बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी