स्पेनिस ला लिगा : अलाभेको सुरुवाती अग्रता तोड्दै बार्सिलोना विजयी « Khabarhub

स्पेनिस ला लिगा : अलाभेको सुरुवाती अग्रता तोड्दै बार्सिलोना विजयी


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गगत गएराति भएको खेलमा बार्सिलोनाले अलाभेमाथि शानदार जित निकालेको छ । खेलको पहिलो मिनेटमा अलाभेका लागि पाल्बो इबानेजले गोल गरेका थिए ।

त्यसको आठ मिनेटपछि बार्सिलोनाका लागि लामिन यामालले गोल गर्दै खेल बराबरीमा फर्काए । त्यसपछि भने बार्सिलोनाले अलाभेलाई कुनै अवसर दिएन ।

बार्सिलोनाका लागि दोस्रो गोल खेलको २६ औं र अतिरिक्त समयमा डामी ओल्मोले गोल गर्दै ३–१ को जित दर्ता गरेका हुन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ४२ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण