काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शिक्षामन्त्री महावीर पुनले तिखो टिप्पणी गरेका छन्।
मधेश बस्नेतको फेसबुक स्टाटस शेयर गर्दै शिक्षामन्त्री पुनले आफूले राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको जस्तै कुरा गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। बस्नेतलाई भाइ सम्बोधन गर्दै टिप्पणी गरेका हुन्।
पुनले लेखेका छन्, ‘के के न आफूहरुले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले- म ता हाँसेरै मर्छु की क्या हो।’













प्रतिक्रिया