पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक « Khabarhub

पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका ९५ वर्षीय पिता कुलबहादुर श्रेष्ठको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय श्रेष्ठको आजै दिउँसो ३ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

स्वर्गीय श्रेष्ठले नेपालको न्यायालयमा लामो समय काम गरेर न्यायाधीशबाट सेवा निवृत्त भएका थिए । उनका ३ छोरा र २ छोरी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ३७ बजे

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले