काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
श्रीलंका, इन्डोनेसिया , मलेसिया र थाइल्याण्डमा गएको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुर बोल्ट्सका खेलाडी हातमा कालो पट्टि बाँधेर मैदानमा उत्रिएका छन् ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी



























प्रतिक्रिया