सुदूरपश्चिमले गुमायो दुई विकेट, विनोद र ईशान आउट « Khabarhub

सुदूरपश्चिमले गुमायो दुई विकेट, विनोद र ईशान आउट


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ ।

खेलमा सुदूरपश्चिमले दुई विकेट गुमाएको छ । खेलको ५ ओभर ४ बलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारी आउट भए । रञ्जित कुमारको बलमा उनी अमरसिंह रौतेलाको हातबाट क्याच आउट भए ।

आउट हुनुअघि उनले १७ बलमा २१ रन बनाए । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी, खेलको ६ ओभर ४ बलमा ईशान पाण्डे पनि आउट भए । सैफ जैबको बलमा उनी डाविड मलानको हातबाट क्याच भए । उनले चार बलमा एक रन जोडे ।

खेलमा ७ ओभरमा पुग्दा सुदूरपश्चिम २ विकेटको क्षतिमा ४९ रनको अवस्थामा छ

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ४९ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत