चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार « Khabarhub

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजका दुवै ओपनर सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको शिकार भएका छन् ।

सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनका ओपनर अर्जुन साउद दोस्रो विकेटका रुपमा ४ ओभरको दोस्रो बलमा आउट भएका हुन् ।

साउदले १६ बलमा १६ रन जोडे । उनी दीपेन्द्रकै बलमा स्कट कुगेलेइजनमार्फत् क्याच आउट भएका हुन् । पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका ओनिर डविड मलान पनि दीपेन्द्रकै बलिङको शिकार भएका हुन् । रन आउट भएका मलानले ९ बलमा ६ रन बनाए ।

सुदूरपश्चिम रोयल्सले दिएको १७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनका ओपनर अर्जुन साउद दोस्रो विकेटका रुपमा ४ ओभरको दोस्रो बलमा आउट भएका हुन् । 

साउदले १६ बलमा १६ रन जोडे । उनी दीपेन्द्रकै बलमा स्कट कुगेलेइजनमार्फत् क्याच आउट भएका हुन् । 

पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका ओनिर डविड मलान पनि दीपेन्द्रकै बलिङको शिकार भएका हुन् । रन आउट भएका मलानले ९ बलमा ६ रन बनाए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : ३५ बजे

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो