काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन (तस्बिरहरू)


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

राजा, राजनीतिक दल र जेन-जीकाबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए ।

राप्रपाले आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिँदै आएको छ । 

त्यसका लागि राप्रपाले राजा, राजनीतिक दल र जेन-जी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग समेत गरेको छ ।

राप्रपाले विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : ०४ बजे

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निवाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार