झापा १ बाट विश्वप्रकाशको नाम सर्वसम्मत सिफारिस  « Khabarhub

झापा १ बाट विश्वप्रकाशको नाम सर्वसम्मत सिफारिस 


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर १ ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई एकल रूपमा अघि सारेको छ। 

क्षेत्रीय कार्यसमितिको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा जिल्ला कार्यसमितिमा पठाएको छ।

क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीका अनुसार अन्य कुनै नाम प्रस्ताव गरिएको छैन। समितिले शर्मा नै उपयुक्त उम्मेदवार ठहर गर्दै सिफारिस गरेको उनले बताए।

शर्मा २०७९ को निर्वाचनमा झापा १ बाट विजयी भएका थिए। २०७४ को प्रतिनिधि सभा चुनावमा उनी यहीँबाट पराजित भएका थिए । २०७० को संविधान सभा निर्वाचन पनि उनी यही क्षेत्रबाट लडेका थिए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : २४ बजे

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

पर्सा – यहाँ जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली