फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस « Khabarhub

फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ को आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– १ बाट नेपाली कांग्रेसले प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल (टीका) को नाम सिफारिस गरेको छ । 

क्षेत्रीय कार्यसमिति, जिल्ला नेतृत्व, महिला संघ, युवक संघ तथा स्थानीय जनप्रतिनिधिहरूको सहमतिमा कँडेलको नाम अगाडि सारिएको बताइएको छ ।

पार्टी संरचनामा ‘नयाँ पुस्ताको ऊर्जा, स्थानीय सम्पर्क सञ्जाल, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच’ले नेतृत्व रूपान्तरण आवश्यक रहेको तर्क प्रस्तुत गर्दै कँडेललाई प्रत्यक्ष प्रतिस्पर्धाका लागि सिफारिस गरिएको बताइएको छ । 

कँडेल हाल राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्यका रूपमा युवामा नीति–संरचना, सहभागिता, रोजगार र नेतृत्व विकासका मुद्दामा सक्रिय छिन् । त्यसैगरी, ग्रामीण तथा सीमावर्ती क्षेत्रका महिलामा आर्थिक आत्मनिर्भरता, कानुनी पहुँच र नेतृत्व सीप विकासमा उनको निरन्तर संलग्नता रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : २९ बजे

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको

सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन

हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पताल पुगिन् विद्यादेवी

काठमाडौं– प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी