बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०९.०३ बिन्दुमा पुगेको हो । 

नेप्सेमा झिनो गिरावट आउँदा आज कारोबार भएका अधिकांश अर्थात् १६९ वटा कम्पनीको सेयर मूल्य गिरावट आयो भने ८० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने झापा इनर्जी लिमिटेडको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । 

आज नेप्सेमा झिनो अंकले गिरावट आउँदा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक भने राताम्य बन्न पुग्यो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्