अर्थसंक्षेप : प्रभुका अर्का उच्च अधिकारी पक्राउ, मौरिससलाई पठाइयो दोहोरो कर मुक्ति सम्झौता खारेज भएको निर्णय र बुधबार १६९ कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

अर्थसंक्षेप : प्रभुका अर्का उच्च अधिकारी पक्राउ, मौरिससलाई पठाइयो दोहोरो कर मुक्ति सम्झौता खारेज भएको निर्णय र बुधबार १६९ कम्पनीको सेयर मूल्य घट्यो


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।

संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो ।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा संलग्न रहेको आरोपमा प्रभु बैंक लिमिटेडका रेमिटेन्स विभाग प्रमुख सुगेन (सुजित) शाक्य पक्राउ परेका छन् ।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि शाक्यलाई बुधबार ललितपुर महानगरपालिका-११, ईखांछेबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ५७ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन