कवाडी संकलन केन्द्रमा काठमाडौं महानगरको डोजर « Khabarhub

कवाडी संकलन केन्द्रमा काठमाडौं महानगरको डोजर


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौंको रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ । 

बिहीबार महानगर प्रहरी बलले रानीवारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका दुई वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

बस्तीकाबीच कवाडी संकलन केन्द्र रहदा जोखिम हुने भन्दै कवाडी संकलन केन्द्र हटाइएको काठमाडौं महानगर प्रहरी बलले जनाएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गरेको छ । त्यसका विरुद्ध कवाड व्यवसायीहरूले विरोध गर्दै आएका छन् । 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : १७ बजे

वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको

हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

दाङ– रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

युद्धविराम कोसिसबीच अमेरिका, इरान र इजरायलले के भने ?

काठमाडौं- अमेरिका, इरान र इजरायलको तनावबीच तीनै पक्षबाट महत्वपूर्ण भनाइहरू

रास्वपा महामन्त्रीले भने- प्रधानमन्त्री एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी

फिक्कल– इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको