ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु « Khabarhub

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, मृत्यु हुनेमा रौतहटका राजीव सिन्हा छन्।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। कुपन्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा.प्र. ०१–०२९ च ३८९६ नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ४७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती