एमाले सचिवालय बैठक बस्दै « Khabarhub

एमाले सचिवालय बैठक बस्दै


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

११औँ महाधिवेशनको पूर्वासन्ध्यामा सचिवालय बस्न लागेको हो । एमाले महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना प्रस्ताव लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : ३४ बजे

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका