एमालेको उद्‌घाटन सत्रमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर जाँदै « Khabarhub

एमालेको उद्‌घाटन सत्रमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर जाँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्‌घाटन सत्रमा कांग्रेसबाट पूर्णबहादुर खड्का शुभकामनाका दिन जाने भएका छन्।

खड्काको सचिवालय सदस्य गौतम ऋषिका अनुसार सभापति शेरबहादुर देउवाले खड्कालाई एमालेको महाधिवेशनमा जान आग्रह गरेपछि खड्का जान लागेका हुन् ।

नेकपा एमालेको एघारौँ महाधिवेशन आजबाट सुरु भएको छ नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुनेछ। 

महाधिवेशनमा पुराना सम्पूर्ण दलहरूलाई निम्तो गरिए पनि नयाँ दलहरूलाई भने बोलाइएको छैन। 

शुभकामना दिनका लागि दलहरूलाई निम्ता गरिएकोमा कति मिनेट बोल्ने समय दिइन्छ भन्ने विषयमा अहिलेसम्म जानकारी गराइएको छैन।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १० बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव