रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद « Khabarhub

रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै विकेट गुमाएको छ । 

सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारी रनको खाता नखोली २ बल सामना गरेर आउट भएका हुन् । 

उनलाई रुबेन ट्रम्पेलम्यानले पहिलो ओभरको अन्तिम बलमा दिनेश अधिकारीमार्फत् क्याच आउट गराएका हुन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४७ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण