लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा « Khabarhub

लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल खेलमा सुदूरपश्चिमको ब्याटिङ संकटमा परेको छ । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ११ औँ ओभरमा ह्याट्रिक पूरा गरेपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा परेको हो ।

कप्तान रोहितले १० ओभर ४ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, ५ बलमा दीपक बोहरा, र ६ बलमा पुनित मेहरा आउट पारे ।

खेल १४ ओभरमा पुग्दा सुदूरपश्चिम ६ विकेट गुमाउँदै ५५ रन जोडेको छ । पहिलो ओभरमै ओपनर बिनोद भण्डारीलाई दबाबमा गएको ब्याटिङले लय लिन सेकेको छैन ।

अहिलेसम्म सुदूरपश्चिमले २ बाउन्ड्री मात्रै हानेको छ । ९ ओभर ५ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यस इनिङको पहिलो छक्का हानेका हुन् । ३८ वर्षको संघर्षपछि सुदूरपश्चिमले दोस्रो बाउन्ड्री हानेको हो । त्यसअघि आरिफ शेखले ३ ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै इनिङको पहिलो बाउन्ड्री हाने ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने