चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत बिरामी, ग्रान्डीमा भर्ना गरियो « Khabarhub

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत बिरामी, ग्रान्डीमा भर्ना गरियो


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — काठमाडौंको चम्पादेवी डाँडा पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासी बिरामी परेका छन् । घुमफिर र हाइकिङका लागि चम्पादेवी पुगेका राजदूत श्रीवास्तव एक्कासी बिरामी भएका हुन् ।

बिरामी परेपछि अचेत भएका उनलाई हेलिकोप्टरमा राखेर उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : २३ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले