सामाजिक सञ्जालमा इलियानाले शेयर गरिन् बिकिनी तस्वीर, फ्यानले भने – वाह ! « Khabarhub

सामाजिक सञ्जालमा इलियानाले शेयर गरिन् बिकिनी तस्वीर, फ्यानले भने – वाह !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री इलियानी डी क्रुज आफ्नो लूकका कारण चर्चामा रहने गर्छिन् । उनले हालै आफ्नो नयाँ लूकको तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् ।

उनको निलो बिकिनी अवतार फ्यानले मन पराएका छन् । साथै फ्यानले उनको यो अवतारलाई मन परेको प्रतिक्रिया दिएका छन् ।

इलियानाले तस्वीर शेयर गर्दै लेखेकी छिन् – म निकै उत्साहित बाहेर बाहिर हेरिरहेकी थिएँ, जबकि तल रोमान्टिक गीत बजिरहेको थियो । म उक्त गीतमा आफू भएको महसूस गरिरहेकी थिएँ ।

इलियानाले शेयर गर्ने हरेक तस्वीर प्राय चर्चा पाउने गर्छन् । त्यसो त उनी यो तस्वीरमा खुबै सुन्दर देखिएकी छिन् । उनी आजभोलि नयाँ फिल्ममा व्यस्त छिन् भने ‘पागलपन्ती’ प्रदर्शनका क्रममा छ ।

उनले हालै एक अन्तर्वार्तामा सेक्सका बारेमा खुलेर कुरा गरेपछि चर्चामा आएकी थिइन् । उनले सेक्सलाई वर्कआउट जस्तै भएको बताएकी थिइन् । उनको भनाइ थियो, ‘सेक्सलाई इन्जोय गर्न सक्नुपर्छ तर सँगसँगै केही इमोशन पनि हुनुपर्छ ।’

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : २४ बजे

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको