पोखरेल अध्यक्ष र पाण्डेले महासचिवमा दिए उम्मेदवारी « Khabarhub

पोखरेल अध्यक्ष र पाण्डेले महासचिवमा दिए उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनका लागि अध्यक्षमा ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।

भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पुगेर केपी ओलीपछि ईश्वर पोखराले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै एमालेको महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

भोलिसम्ममा महासचिवको विषयमा प्रदिप ज्ञवाली र शंकर पोखरेलबीच मतभेद भइरहँदा महासचिवका उम्मेदवार पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

पाण्डेले गराएको उम्मेदवारी दर्तामा प्रस्तावक ईश्वर पोखरेल छन् भने समर्थक गोकर्ण विष्ट छन्।

उम्मेदवारी गराउँदै पाण्डेले आफू विधि र पद्धतिमा चल्ने नेता भएकाले आफूलाई महाधिवेशन प्रतिनिधिले चुन्ने र पुस्तान्तरणको कुरामा अगाडि बढ्ने बताउँछन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ३ : ५८ बजे

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका