एमाले महाधिवेशन : सुरु भयो मतदान « Khabarhub

एमाले महाधिवेशन : सुरु भयो मतदान


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।

गत शनिबार उद्घाटन भएको महाधिवेशनको आज मतदान हुन लागेको हो । महाधिवेशन अन्तर्गत सोमबार नै मतदान हुने भनिएकोमा प्राविधिक कारणले ढिलाइ भएपछि स्थगित गरेर आजका लागि तय गरिएको हो ।

महाधिवेशनमा देशभरबाट जम्मा भएका २२ सय ६२ प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमा ११ केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

अधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरले छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ९ : ३६ बजे

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ– ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको