श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित « Khabarhub

श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीले पार्टी उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पदबाट निलम्बन गरेको छ।

अध्यक्ष हर्क साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार तामाङलाई विगत केही वर्षदेखि भएका राजनीतिक गतिविधिका कारण २०८२ साल भदौ १ गतेदेखि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो। 

सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि उनलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको जनाइएको छ।

पार्टीले उक्त निर्णय आजकै मितिदेखि लागू हुने गरी गरिएको स्पष्ट पारेको छ। यो निर्णयबारे सबैलाई जानकारी गराउन विज्ञप्ति जारी गरिएको केन्द्रीय गरेका छन्।

उपाध्यक्ष तामाङमाथि भइरहेको अनुसन्धानको विषय र प्रकृतिबारे भने खुलाइएको छैन।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  २ : ५५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म