एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो « Khabarhub

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो ४ बजेसम्ममा ७२१ मत खसेको छ । 

निर्वाचन आयोगले आज बेलुका नतिजा सार्वजनिक गर्ने भनिए पनि बेलुका निकै अबेरमा मात्रै नतिजा आउने आकलन गर्न सकिन्छ  । 

एमालेका १९ पदाधिकारीसहित १०१ केन्द्रीय कमिटीका लागि ६४२ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

आफ्ना नेता चुन्नका लागि २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले मतदान सकेको करिब २ घण्टाभित्रमा नतिजा घोषणा गर्ने तयारी गरेको छ ।

मतदान बिहान ९:२० बाट सुरु भएको थियो।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : १४ बजे

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण