कविर र जुनाको ‘घैया धान फुल्यो’ (भिडियो) | Khabarhub Khabarhub

कविर र जुनाको ‘घैया धान फुल्यो’ (भिडियो)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विवेक श्रेष्ठ र जिना रसाइलीको स्वर रहेको गीत ‘घैया धान फुल्यो’ सार्वजनिक भएको छ । गीतको भिडियो म्युजिक नेपालको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आलोक श्रीले संगीत दिएको गीतमा एसपी कोइरालाको शब्द रहेको छ भने कृष्ण कुमार महर्जनले मिक्सिङ गरेका छन् ।

यस्तै गीतको भिडियोमा कविर खड्का र जुना सुन्दासले अभिनय गरेका छन् । भिडियोको सम्पादन भरत रेग्मीले गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । त्यस्तै निर्देशन शिव बिकको रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ३२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने

कैलाली– बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकको वाक्चाखामा

‘दुई सयको बचत, दस हजारको सहारा’

इलाम– विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये