हेटौँडामा श्रद्धाञ्जलीसभाः शोकलाई शक्तिमा बदलौं « Khabarhub

हेटौँडामा श्रद्धाञ्जलीसभाः शोकलाई शक्तिमा बदलौं


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना तथा मकवानपुरका पुराना कम्युनिष्ट नेता मोहन बज्राचार्य (गुरुजु)को निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले विहीबार श्रद्धाञ्जलिसभा गरेको छ ।

श्रद्धाञ्जलीसभामा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले अग्रज नेता बज्राचार्य र नेकपाको केन्द्रीय सदस्य अधिकारीको निधनले अपुरणीय क्षति पुगेको बताए । राष्ट्र र जनताले आशा गरेको अध्ययनशील, योजनाकार तथा सक्रिय नेता अधिकारीलाई गुमाउँदा दुःख लागेको भन्दै केन्द्रीय सदस्य न्यौपानेले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : २५ बजे

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा

ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई

पश्चिमी दबाबबीच भारतको म्यान्मा नीति

नयाँदिल्ली– पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास

वीरगञ्जका मुख्य सडक विस्तार गर्ने काम रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग