मीना र अर्जुनले ल्याएर तिहार झल्काउने ‘देउसी भैलो’ गीत (भिडियो) « Khabarhub

मीना र अर्जुनले ल्याएर तिहार झल्काउने ‘देउसी भैलो’ गीत (भिडियो)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको पर्व तिहारको रौनक शुरु भइसकेको छ । यही मौकामा तिहार झल्किने गीत सार्वजनिक भइरहेका छन् । मिना एनपी र अर्जुन घिमिरेको आवाजमा रहेको देउसी भैलो सार्वजनिक भएको छ ।

‘देउसी भैलो’ बोलको गीतमा तिहारमा रमझम देख्न सकिन्छ । ओम शान्ति आर्टको प्रस्तुति रहेको यो गीतमा देवदत्त भट्टले शब्द लेखेका छन् भने नरेश भुर्तेलले संगीत दिएका छन् ।

गीतको भिडियोमा देउसी भैलो र तिहारको रौनक देख्न सकिन्छ । भिडियोलाई राज के श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै