दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो « Khabarhub

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । सोमबार ३ अर्ब ५१ करोड ५९ लाख ३० हजारको सेयर कारोबार हुँदा नेप्से १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारसँगै २ सय वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । साथै, आजको सेयर कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको सेयर कारोबारमा एसवाई प्यानलको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने मानुसी लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज दोहोरो अंकले नेप्सेमा गिरावट आउँदा व्यापार बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्