पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात « Khabarhub

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढी मूल्य बराबरको सुन आयात भएको छ ।
 
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालमा १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको हो । 

त्यस्तै, सो अवधिमा १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३ हजार ग्राम सुन नेपालमा आयात भएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : २७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी