प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै   « Khabarhub

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट बाहिरिएकी छन्।

राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक वार्ता भएको हो । 

प्रधानमन्त्री कार्की निस्किएपछि पनि राष्ट्रपति पौडेल र तीन प्रमुख दलका शीर्ष नेताबीच वार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

वार्तामा समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र विकसित परिस्थितिबारे छलफल भइरहेको बताइएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : २४ बजे

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा