कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने « Khabarhub

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा हेरफेर गर्ने भएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जना व्यक्तिहरूको नाम हटाउने निर्णय गरेको हो। 

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार नाम हटाएका व्यक्तिहरूलाई प्रत्यक्षतर्फ चुनाव लड्न दिने राष्ट्रिय सभाको उम्मेदवार बन्न दिने लगायतका कामहरू गर्न सकिने निर्णय गरेको छ। 

आजको बैठकको निरन्तरता स्वरूप बिहीबार दिउँसो पुन १ बजे बैठक बस्ने गरी सकिएको महतको भनाइ छ।  प्रदेश सभाको बन्दसूचीबाट १९ जनाको नाम हटाउनका लागि पत्र लेख्ने समेत महत्त्वको भनाइ छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : ५९ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२