रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू) « Khabarhub

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चलिरहेको स्थानमा बाक्लो मात्रामा सञ्चारकर्मी पुगेका छन्।

जेन-जी अभियन्ता भन्ने सुधन गुरुङ, अर्जुन घिमिरे पाँडे, विशाल भण्डारीदेखि स्वतन्त्र नेता अमरेश सिंह पनि त्यहाँ पुगेका छन् ।

अहिले ज्वागलस्थित कुमार बेनको घर परिसरमा दर्जनौँ सञ्चारकर्मीको बाक्लो भिड लागेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : ३४ बजे

विश्वकप हेर्न हिँडेका एन्फा पदाधिकारीलाई अध्यागमन विमानस्थलबाट फर्काइदियो

काठमाडौं- अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकप फुटबल

पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो

काठमाडौं– धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । 

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि