पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर) « Khabarhub

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन्।

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला बिक्री गर्ने चटारो चलिरहेको छ।

केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर बिक्री गर्छन्। उक्त क्षेत्रमा ३५०० देखि चार हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

पोखरा महानगरमा तीन सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ। पोखरामा १० करोड बराबरको सुन्तलाको कारोबार हुने गरेको महानगरको तथ्यांक छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : ५२ बजे

विश्वकप हेर्न हिँडेका एन्फा पदाधिकारीलाई अध्यागमन विमानस्थलबाट फर्काइदियो

काठमाडौं- अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकप फुटबल

पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो

काठमाडौं– धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । 

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि