बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी « Khabarhub

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स सुपर ओभरमा विजयी भएको छ ।

चौथो खेलमा सन्दीपको टिमले रंगपुर राइडर्सलाई सुपर ओभरमा हराएको हो । उक्त रोचक खेलमा सुरुमा ब्याटिङ गर्दै राजशाहीले आठ विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।

१६० रनको लक्ष्य पछ्याएको रंगपुरले ६ विकेटको क्षतिमा १५९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको रंगपुरले दुई विकेट गुमाउँदै मात्र ७ रनको चुनौती दिएको थियो । उक्त लक्ष्य राजशाहीले तीन बलमा १० रन बनाउँदै पूरा गरेको हो ।

यो जितसँगै राजशाही चार खेल खेल्दा ६ अंक जोडेर शीर्ष स्थानमा कायम छ । दुई खेलमा एक जित र एक हारको सामना गरेको रंगपुर तालिकाको तेस्रो स्थानमा छ । सुरुको दुई खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछाने भने पछिल्ला खेलमा बेन्चमा छन् । उनले दुई खेलमा तीन विकेट लिएका छ् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ४० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण