काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्याली गरेका हुन ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
























प्रतिक्रिया