काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर संगठित भएका छन् ।
उनीहरूले शुक्रबार काठमाडौंमा अलग्गै भेला गरेर विशेाष महाधिवेशनका लागि दबाब बढाएका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि सभापति देउवामाथि थप दबाब बढेको हो ।





















प्रतिक्रिया