बालेन र कुलमानलाई गाभेपछि रास्वपाको पहिलो बैठक « Khabarhub

बालेन र कुलमानलाई गाभेपछि रास्वपाको पहिलो बैठक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ ।

बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरू बनस्थलीस्थित घण्टी घरमा पुगेका छन् ।

सागर ढकाल र सुदन गुरुङ पनि रास्वपा पार्टी कार्यालयमा देखा परेका छन् ।

बालेन साह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : २७ बजे

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर