हेलिकोप्टर दुर्घटना– बाटो बिराएर कि क्षमताभन्दा बढी वजन ? « Khabarhub

हेलिकोप्टर दुर्घटना– बाटो बिराएर कि क्षमताभन्दा बढी वजन ?


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रवार प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी शीर्षकको समाचारलाई मुख्य समाचार बनेएर प्रकाशन गरेको छ ।

नागरिक दैनिकले लेखेको छ, मन्त्री अधिकारीसहित सात जनाको ज्यान जाने गरि भएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेको छ ।

स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटना परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर दुर्घटना भएको अनुमान गरेको समाचार नागरिक दैनिकले पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

त्यस्तै नागरिक दैनिकले भारत पाक तानव थामिने संकेत शीर्षकमा अर्को समाचार प्रकाशन गरेको छ । केही दिन यता भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्व थामिने संकेत देखिएको समाचारमा लेखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : २७ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार