मंगलबार १४८ वटा कम्पनीको बढ्यो सेयर मूल्य « Khabarhub

मंगलबार १४८ वटा कम्पनीको बढ्यो सेयर मूल्य


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अंकले बढेको छ । ७ अर्ब १२ करोड २३ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४९.३० बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै कारोबार भएका १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । 

आज जीवन विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने रुरु जलविद्युत् कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

 आज नेप्से बढेसँगै होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक सकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्