अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिँदै समीक्षा र आमेश « Khabarhub

अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिँदै समीक्षा र आमेश


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका समीक्षा अधिकारी र गायक तथा नायक आमेश भण्डारीले अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिने भएका छन् ।

‘गलबन्दी नाइट’ कार्यक्रम अन्तर्गत परामाटा रोडस्थित ग्रान्ड प्यालेस फङ्सनमा उनीहरुले प्रस्तुती दिने भएका हुन् । जनवरी २३ का लागि उक्त कार्यक्रम तय भएको छ ।

समीक्षा र आमेशसहित सुवास खत्रीले पनि उक्त कार्यक्रममा प्रस्तुती दिनेछन् । सुवासको पछिल्लो गीत ‘शिरमा शिरबन्दी’ चर्चामा छ । जुन गीतमा समीक्षाले पनि स्वर दिएकी छन् ।

कार्यक्रमका लागि समीक्षा र सुवास नेपालबाट जान लागेको हुन् । आमेश भने उतै बस्दै आएका छन् । उनी फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को नायक हुन् ।

यो कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सी, नेभा बिजनेस सर्भिसेस र पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा हुनु लागेको हो ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : २८ बजे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज