अर्थक्षेप : जेन-जी शहीदका परिवारलाई प्राधिकरणमा जागिर, नेप्सेमा ४ अर्ब बढी कारोबार र रूसी आक्रमणबाट युक्रेनका दश लाख मानिस प्रभावित « Khabarhub

अर्थक्षेप : जेन-जी शहीदका परिवारलाई प्राधिकरणमा जागिर, नेप्सेमा ४ अर्ब बढी कारोबार र रूसी आक्रमणबाट युक्रेनका दश लाख मानिस प्रभावित


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेको छ । ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६४०.५४ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले बढ्दा कारोबार भएकामध्ये १२९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११५ वटा कम्पनीको सेयर मूल्य भने घट्न पुगेको छ । तर, आज १५ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

एनएमबि बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेन-67y जी आन्दोलनका शहीहदको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो ।

तारकेश्वरबाट ५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ

श्रम मन्त्रालयद्वारा ‘इपीएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ५९ बजे

यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : अर्जुन कुमालको डेब्यू

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,