पश्चिम नेपालको नौ जिल्लाका कांग्रेस सभापतिको एकैस्वर- विशेष महाधिवेशनमा सहभागी नहुनू « Khabarhub

पश्चिम नेपालको नौ जिल्लाका कांग्रेस सभापतिको एकैस्वर- विशेष महाधिवेशनमा सहभागी नहुनू


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम नेपालका विभिन्न नौ जिल्लाका कांग्रेस सभापतिहरुले विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन् । उनीहरुले विशेष महाधिवेशनमा सहभागी नहुन पनि आह्वान गरेका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, हुम्ला, रुकुमपश्चिम, डोल्पा र सल्यानका कांग्रेस जिल्ला सभापतिले पार्टीको आधिकारिक निर्णयबिना व्यक्ति विशेषले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।

उनीहरुले वर्तमान अवस्थामा घोषित १५ औँ महाधिवेशन र आम निर्वाचनलाई प्रभाव पार्नेगरी हुन लागेको विशेष महधिवेशनले पार्टी एकतालाई क्षति पुर्‍याउने तथा पार्टी र मुलुकलाई दुर्घटनातिर लैजाने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ५८ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा