गायक तथा अभिनेता प्रशान्त तामाङको निधन « Khabarhub

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।  भारतको राजधानी दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो ।

भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रेका तामाङ भारतीय मूलका नेपालीभाषी गायक हुन् । 

उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै  स्वर पनि दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : १६ बजे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज