एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा « Khabarhub

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न टी-२० विश्वकप यात्राको दोस्रो चरणको विजेता घोषणा गरेको छ  । 

एलजीले विश्वकप क्रिकेट लक्षित गरी घोषणा गरेको क्याम्पेनको दोस्रो चरणको विजेताहरू सार्वजनिक गरेको हो । एलजीले ४ जना विजेताहरू छनोट गरेको छ ।

विजेताहरूमा चाबहिल निवासी धिरज बस्नेतले एसपाएर इलेक्ट्रोनिक्स कालिमाटीबाट टिभी खरिद गरेका थिए, त्यसैगरि विराटनगर निवासी प्रमीला तिम्सिनाले एलजी शोपि बिराटनगरबाट रेफ्रीजेरेटर खरिद गरेकी थिइन्, वलिङ्ग निवासी माधव न्यौपानेले डि.के इलेक्ट्रोनिक्स सप्लायेर्सबाट वाशिंग मेसिन खरिद गरेका थिए र प्युठान निवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनल बाट वाशिंग मेसिन खरिद गरेर वजेता घोषित भएका थिए ।

यस योजना अन्तर्गत एलजीको समान खरिद गर्दा ग्राहकले वान्खेडे स्टडीयममा नेपालको एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । 

विजेतालाई ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अझै यस अफरमा सहभागी हुन एलजी [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : ३९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ